सूचना प्रबिधि | रोल्पा - RLP


रोल्पालीलाई टेलिफोन सेवा अवरुद्ध हुँदा सास्ती

Posted on June 18, 2018 | views : 264 | रोल्पा - RLP

असार ४, रोल्पा | रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ ।  पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि आएको समस्याका कारण पूर्वी रोल्पाका

Read More

पुर्वी रोल्पामा नेपाल टेलिकमको टावर निर्माण

Posted on January 08, 2018 | views : 439 | रोल्पा - RLP

मनिषा राई | पुस १४, रोल्पा | पुर्वी रोल्पाको सुनछहरी गाउपालिका वडा नं. ६ फगाममा नेपाल टेलिकमको टावरको निर्माण कार्य भइरहेको छ । आफन्त सङग कुरा गर्नका लागि कित अलि अग्लो ठाउँ कित सुलिचौर बजार धाउनु पर्ने बाध्यतामा रोमलिएका सुनछहरी गाउँपालिका ६ फगाम बासिहरुको समस्या अव भने दुर हुने भएको छ । आधुनिक युग

Read More

विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

Posted on September 06, 2017 | views : 260 | रोल्पा - RLP

शरद शर्मा। काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।  बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्

Read More

रोल्पाका ६० प्रतिशत जनता टेलिफोनको पहुँचमा

Posted on August 21, 2017 | views : 3008 | रोल्पा - RLP

भदौ ५, रोल्पा । दुर्गम पहाडी जिल्ला रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम रोल्पाले जनाएको छ ।  अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न पाँच स्थानमा विस्तार गरिएको टेलिफोन टावरसँगै सेवा विस्तार भएको कार्यालय प्रमुख कैलाश आचार्यले जानकारी दिनुभयो । अघिल्लो आर्

Read More

साझा सबालले ल्यायो नेपालको सातै प्रदेश समेट्ने नयाँ मोबाइल एप्स

Posted on January 23, 2017 | views : 6343 | रोल्पा - RLP

माघ १०, काठमाडौँ | साझा सबाल मिडियाले साझा सबाल डट कमको देशभर समेट्ने गरि नयाँ मोबाइल एप सोमबार सार्वजनिक गरेको छ । काठमाडौँमा एक बिशेष कार्यक्रम मार्फत सार्वजनिक भएको 'साझा सबाल (Sajha Sabal)' एपमा ७ प्रदेश अन्तर्गत ७५ जिल्लाको आ-आफ्नै समाचार तथा जानकारी हेर्न सकिन्छ  ।  '

Read More

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

Posted on November 13, 2016 | views : 15329 | रोल्पा - RLP

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ ।  यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो

Read More

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

Posted on September 20, 2016 | views : 23047 | रोल्पा - RLP

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि

Read More

फेसबुक चलाउँदा मोवाइलमा डाटा बचत गर्ने चार तरिकाहरु यस्ता छन् !

Posted on July 03, 2016 | views : 493 | रोल्पा - RLP

हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चलाउँछौं । कतिपयले थोरै डाटा चलाएको समयमा पनि धेरै पैसा खर्च भएको गुनासो पनि गर्छौ । यद्यपि डाटा बचत गर्न हामीले पनि केही उपाय अपनाउनु आवश्यक छ । १ नचाहिंदा नोटिफिकेसन अफ ब्याकग्राउन्डमा कुनै पनि एप खुलेको हुनु हँुदैन । त्यसैले धेरै जरुरी एप्सल

Read More

​सगुनमा विश्वभबाट लगानी गर्ने अवसर खुल्ला हुंदै

Posted on July 03, 2016 | views : 719 | रोल्पा - RLP

असार १३, अमेरिका । सामाजिक सञ्जालले विश्वलाई औलाको टुप्पोमा सिमित गरिरहेको यो विश्व परिवेशमा नेपाल र नेपालीलाई युग अनुसारको पहिचान प्रदान गर्ने अभियानमा जुटेको सगुन (क्बनययलअयm) लगानीको माध्यमबाट विश्वव्यापीकरण हुंदैछ । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले सञ्चालन गर्दै आइरहेको सामाजिक सञ्जाल

Read More

तपाईको मोबाइल हरायो ? यसरी पत्ता लगाउनुस !

Posted on July 03, 2016 | views : 447 | रोल्पा - RLP

काठमाडौं । सामान्यतया मोबाइल हराएपछि नभेटिन सक्छ । तर यो समस्या समाधान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरिसकेको छ । मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताएको छ । आईएमआई कोड तपाई

Read More

विश्वका निकै डेन्जर दुर्घटनाका भिडियाहरु, हेर्दा हेर्दै यसरी उछिट्टिन्छन् गाडीहरु (भिडियो हेर्नुस्)

Posted on July 03, 2016 | views : 220 | रोल्पा - RLP

काठमाडौं । बिश्वमा सवारी दुर्घटनाहरु धेरै हुन्छन् त्यो हामी लाई थाहा भएकी कुरा हो । दैनिक हजारौं सवारीहरु दुर्घटना हुन्छन् तर र्दुघटनाका लाईभ भिडियोहरु हामीहरु खासै देखेका हुँदैनौं । हामी यहाँ विश्वका बिभिन्न स्थानमा भएका ट्रक दुर्घटना देखाउँदै छौं । दजर्नौ दुर्घटनाकाृ संकलन भिडियो हेर्नुस् जसल

Read More