हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चल"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

फेसबुक चलाउँदा मोवाइलमा डाटा बचत गर्ने चार तरिकाहरु यस्ता छन् !

१९ असार २०७३, आईतवार १२:०२

हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चलाउँछौं । कतिपयले थोरै डाटा चलाएको समयमा पनि धेरै पैसा खर्च भएको गुनासो पनि गर्छौ । यद्यपि डाटा बचत गर्न हामीले पनि केही उपाय अपनाउनु आवश्यक छ ।

१ नचाहिंदा नोटिफिकेसन अफ
ब्याकग्राउन्डमा कुनै पनि एप खुलेको हुनु हँुदैन । त्यसैले धेरै जरुरी एप्सलाई मात्र अन राख्नुपर्छ । ती एप्लिकेसन अफ गरेर राखे मोबाइल डाटा कम खपत हुनुका साथै ब्याट्री पनि कम खर्च हुन्छ ।

२ ह्वाट्सएपमा अटो डाउनलोड
यदि ह्वाट्सएप चलाउनुहुन्छ भने त्यसमा भएको अटो डाउनलोड फिचर अन भयो भने पनि धेरै डाटा खर्च हुन्छ । त्यसैले ह्वाट्सएपको सेटिङमा गएर इमेज अटो डाउनलोडलाई अफ गर्नुपर्छ । त्यसैगरी वाइफाईमा मिडिया डाउनलोड अप्सन पनि हुन्छ, जसको प्रयोग गर्न सकिन्छ ।

३ अनलाइन गेमिङ
स्मार्टफोनमा गेम खेल्नु भन्दा पहिले मोबाइलको डाटा अफ गर्नुपर्छ । यति गरे गेम खेलिरहेका बेला कुनै विज्ञापन वा पपप्स एड आउँदैन र डाटा बचत हुन्छ ।

४ एप्सको अटो अपडेट अफ
डाटा अन भए विभिन्न प्रकारका एप्सहरू अटो अपडेट हुँदै जान्छन् । त्यसैले गुगल प्ले स्टोरको सेटिङमा गएर अटो अपडेटलाई अफ गर्नुपर्छ । यसबाट जरुरी एप्स मात्र अपडेट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने