पुस २६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । कोभिड–१९ सङ्कट व्यवस्
Read Moreअसोज ८, काठमाडौं। काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। महानगरपालिकाले बिहीबार जानकारी गराएअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन्। महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्द
Read Moreउमा केसी । जेठ १७, रोल्पा (रासस) । रोल्पाको तारा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने निशा सेन वैशाख १५ गते देखि सञ्चालन हुने परीक्षाको अन्तिम तयारीमा थिइन् । परीक्षाको तयारी गरिरहेकी उनले वैशाख १४ गते परीक्षा स्थगित भएको थाहा पाइन् । अन्तिम कक्षा ८ को अन्तिम परीक्षा स्थगित भएको सूचनाले
Read Moreमङ्सिर १६, रोल्पा | रोल्पामा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रोल्पाको लाँकुरीमा निर्माण गरेको ३३/११ केभी सवस्टेशन सोमबारदेखि चार्ज भएको छ । सो सवस्टेशनको निर्माणपछि रोल्पामा सहजरुपमा विद्युत् प्रवाह हुने र भोल्टेजमा देखिने समस्यासमेत समाधान हुने भए
Read Moreमङ्सिर ३, काठमाडौँ | कोभिड–१९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ
Read Moreकार्त्तिक ४, रोल्पा । रोल्पाका स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा रु आठ करोड ७६ लाख १३ हजार ५०० विनियोजन गरेका छन् । जिल्लाको शैक्षिक विकासका लागि भन्दै उनीहरुले पछिल्ला केही वर्षयता शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका हुन् । जिल्लामा एक नगरपालिकासहित
Read Moreसाउन २३, काठमाडौँ (रासस) | शिक्षकसेवा आयोगबाट उत्तीर्ण भई जिल्लामा पठाइएको शिक्षकको दरबन्दी पदस्थापन गर्ने जिम्मा स्थानीय तहहरुलाई दिइने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले स्थानीय तहका प्रमुखसँग बुधबार धुलिखेलमा आयोजना गरिएको ‘शिक्षक पदस्थापन गरिने दरबन्दी’ विषयको छलफलमा स्थानीय
Read Moreअसार ३१, काठमाडौँ | आज वि.सं. २०७६ असार ३१ गते मंगलबार, आषाढ शुक्लपक्ष पूर्णिमा, बिशेष गरि गुरुपूर्णिमा वा गुरु व्यास पूजा । आजको यो बिशेष दिन मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्न
Read Moreअसार १०, भक्तपुर (रासस) | परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्म
Read Moreचैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ । देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक
Read Moreचैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन
Read Moreचैत १३, काठमाडौं | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ । विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्
Read Moreपुस २९, काठमाण्डौ | वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको
Read Moreअसोज २१, रोल्पा | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) रोल्पाको प्रथम जिल्ला सम्मेलन लिवाङमा सम्पन्न भएको छ । सम्मेलनले खगेन्द्रा विष्टको अध्यक्षतामा १३ पुर्ण र ४ वैकल्पिक गरि १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मिलनसिं ठकुरी, सचिवमा मिनराज रोका, सह-सच
Read Moreसाउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । अडियो सेवा नेपाल
Read MoreRead More