कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । 

यो सुविधाअ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । 

यो सुविधाअ"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

२०७३, २८ कार्तिक आईतवार १३:३६


कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । 

यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ ।

यो सुविधा एक्टिभ गर्नका लागि FNFSUB*MDN लेखेर १४१५ मा एसएमएस गर्नुपर्छ । यहाँ MDN को मतलव नेपाल टेलिकमको नेटवर्क भित्रको नम्बर भन्ने हो । एक पटक एसएमएस पठाउँदा एउटामात्रै नम्बर एड गर्न सकिनेछ । अन्य नम्बरहरुका लागि पुन: अर्को एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।

सुविधा लिनका लागि FNFSUB*984####### (आफूले चाहेको एनटिसी नम्बर) लेखेर १४१५ मा SMS गर्ने ।

नम्बर परिवर्तन गर्न FNFMOD*984#######* (पूरानो नम्बर) 984####### (चाहेको नयाँ नम्बर) लेखेर १४१५ मा SMS गर्ने ।

लिस्टमा रहेको नम्बर डिलिट गर्नका लागि FNFDEL*984####### लेखेर १४१५ मा SMS गर्ने ।

कुन-कुन नम्बर लिस्टमा छ भन्ने हेर्नका लागि FNFINQ लेखेर १४१५ मा SMS गर्ने ।

जीएसएम पोस्टपेडमा भने यो सुविधा पहिलेदेखि नै रहँदै आएको थियो । पहिले तीनवटामात्रै नम्बरमात्रै एड गर्न मिल्ने गरेकोमा अब ५ वटा नम्बरमा नै यो सुविधा प्राप्त हुने टेलिकमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा