नेपाल सरकारका उप प्रधानमन्त्री एबंम रक्षा मन्त्री भिम रावल बिहीबार डडेल्धुरा आउने

Posted on: 19 Apr, 2016

ललित बोहरा/ बैशाख ७, डडेल्धुरा । नेपाल सरकारका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री भिम रावल बिहीबार डडेल्धुरा आउनु हुने भएका छन् । नेकपा एमाले नगर समीतीको छैठौ नगर अधिबेशनलाई सम्बोधन गर्नु उहाँ डडेल्धुरा आउने कार्यक्रम रहेको छैठौ नगर अधिबेशन आयोजक कमिटी डडेल्धुराले आज पत्रकार समेलन गरी जनाएको छ ।

मुलुकको आर्थीक सामाजिक रुपान्तारणका लागि संबिधानको दिगो कार्यान्वन सबल र समृद्ध नगर निमार्णका लागि छौठौ नगर अधिबेशन भने मुल नाराका साथ निमार्ण ब्यबसायको भवनमा नायाँ कार्यसमीत चयन गदै सम्पन्न हुने नगर अध्यक्ष तिर्थ भण्डारीले जानकारी गराएका छन् । अधिबेशनको लागि नेकपा एमाले नगर समीती प्रचार प्रसारमा हुमीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!