हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले बोलाए आकिस्मिक बैठक

Posted on: 27 Feb, 2019

फागुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएलगत्तै उनले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!