बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या ५० पुग्यो,२५ घाइते, ३३ जना बेपत्ता

Posted on: 14 Jul, 2019

असार २९, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । २५ जना घाइते छन् | घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ३३ जना बेपत्ता सर्वसाधारणको खोजी र भइरहेको छ । हालसम्म एक हजार १०४ जनाको उद्दार गरिसकिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!