शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भाइरल ज्वरोका बिरामी बढे

Posted on: 28 Jul, 2019

कृष्ण बिष्ट | साउन १२ बैतडी | शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भाइरल ज्वरोका बिरामी बढेका छन । बर्षायाममा हुने सरसफाईको कमिले गर्दा यतिबेला यहाका स्वास्थ्य सस्थाहरुमा भाइरल ज्वरोका बिरामीहरुको चाप बढ्ने गरेको छ ।

दुषित पानि, बातारणिय प्रदुषण र खानपानमा ध्यान नदिदा शुदूर पहाडी जिल्लामा सरुवा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्य सस्थाहरुले जनाएका छन । बर्षातको समय भएकाले बिरामीहरुको चाप बढ्दै गएको उपक्षेत्रिय अस्पताल डडेल्धुराका मेसु जितेन्द्र कडेलले जानकारी दिनुभयो । दुसित खानेपानिको कारणले बिरामीहरु बढेको उहाले बताउनुभयो । 

दैनिक जसो १ सय बढी भाइरलका बिरामी आउने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदिस चन्द्र बिष्टले बताउनुभयो । भाइरल ज्वरोले बालबालिकादेखि बृद्ध बृद्धाहरु बढि प्रभावित हुन गरेका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!