माघ १२, काठमाण्डौ | चिनिया कोरोना भाइरसको संक्रमण नेपालमा समेत भेटिएको छ | यो भाइरसको संक्रमणमा परेका एक नेपालीलाई उपचार पछि डिस्चार्ज गरिएको छ | तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ |
एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ भने उनीहरु बारे केहि खुलाइएको छैन | उनीहरुबारे केही जानकारी खुलाइएको छैन । एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ । यसरी संक्रमणको आशंका लागेका व्यक्तिलाई विमानस्थलबाट स्पतालमा ल्याउन र उपचारका लागि छुट्टै ३ जना विशेषज्ञ डाक्टरको टोली खटिएको छ |
कोरोना भाइरसबाट कसरी बच्ने हेर्नुहोस :-
यस बिषयमा तपाइको प्रतिक्रिया...!