व्यवसायी सन्जय पनेरु 'युवा उद्यमशिलता विकाश तथा प्रशिक्षण समन्वय समितिमा मनोनयन'

Posted on: 05 Aug, 2021

साउन २१, काठमाडौं । युवा व्यवसायी सन्जय पनेरु नेपाली कांग्रेस तरुण विभाग अन्तर्गत 'युवा उद्यमशिलता विकाश तथा प्रशिक्षण समन्वय समिति' को सदस्यमा चयन भएका छन् । तरुण  विभागको निर्णय अनुसार पनेरु युवा उद्यमशिलता विकाश तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनयन भएका हुन् । 

समितिमा सदस्य मनोनयन भएपछि नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण विभाग साथै समग्रमा लोकतन्त्र प्रति आस्था राख्ने यूवा तरुणहरुलाई समन्वय गरी गतिशील बनाउन महत्वपूर्ण योगदान 

पुर्याउने पनेरुले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!