अर्थ/विकास | सुर्खेत - SKT


सुर्खेतमा मौसमी राडार

Posted on November 16, 2018 | views : 69 | सुर्खेत - SKT

कात्तिक ३०, सुर्खेत (रासस) | डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ ।  जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो । राडारबाट बाढी, पहिरो

Read More

चीन र भारतलाई जोड्ने हिल्सा–सुर्खेत–जमुनाह सडकको सम्भाव्यता अध्ययन सुरु

Posted on November 14, 2018 | views : 588 | सुर्खेत - SKT

कात्तिक २८, सुर्खेत | चीन र भारतलाई जोड्ने हिल्सा–सुर्खेत–जमुनाह त्रिदेशीय सडकको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । चीन सरकारको स्वामित्व रहेको चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीले मंगलबामरदेखि उक्त सडकको सम्भाव्यता अध्ययन थालेको हो । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको चाइना रेलवे इ

Read More

सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना

Posted on October 31, 2018 | views : 118 | सुर्खेत - SKT

कात्तिक १४, सुर्खेत | कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन जिल्ला हेर्नेगरी सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । जिल्ला समन्वय समितिको परिसरमा रहेको प्राविधिक कार्यालयमा सो कार्यालय बुधबार मन्त्रालयले स्थापना गरेको हो । कार्यालयको भौतिक पूर्वाधार विकास मन्त्री खड्क

Read More

भेरी बबई डाइभर्सन आयोजना: ११ महिनामा ८.३ किलोमिटर सुरुङ

Posted on October 10, 2018 | views : 172 | सुर्खेत - SKT

असोज २३, सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम) ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ । भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बब

Read More

दातृ निकाय गुहार्दै कर्णाली सरकार

Posted on October 09, 2018 | views : 238 | सुर्खेत - SKT

असोज २३, सुर्खेत | कर्णालीको विकासका लागि लगानी जुटाउन कर्णाली सरकारले दातृ निकायलाई गुहारेको छ । कर्णाली प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा विभिन्न दातृ निकायहरुका प्रतिनिधीहरुसंग सोमबार बृहत् छलफल समेत गरेको छ । बैठकमा कर्णाली प्राथमिकता र दातृ निकायको सहयोगका बारेमा छलफल

Read More

कर्णालीको बजेट खर्च निराशाजनक

Posted on October 07, 2018 | views : 301 | सुर्खेत - SKT

असोज २१, सुर्खेत | कर्णाली सरकारको चालु आर्थिक बर्षको खर्चको अवस्था हेर्दा निकै निराशाजनक देखिएको छ । चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारको पुँजीगत खर्च जम्मा ७९ लाख ९ हजार रुपैयाँ खर्च भएको छ । सरकारको पुँजिगत खर्चको अवस्था हेर्दा सन्तोष गर्ने ठाउँ नभएको स्वयम् प्रदेश सरकारका मन्त्रीहरुले स

Read More

सुर्खेतमा गिट्टी र बालुवा नखुल्दा विकासे काम ठप्प

Posted on September 30, 2018 | views : 99 | सुर्खेत - SKT

असोज १४, सुर्खेत | सुर्खेतमा बालुवा र गिट्टी समयमै नखुल्दा विकासे काम प्रभावित भएको छ । निर्माण सामग्री अभाव भएका कारण कर्णाली प्रदेशको राजधानीमै निर्माणाधीन चार लेन सडक निर्माण कार्य समेत रोकिएको छ । वीरेन्द्रनगर नगरपालिकाले गत असारमा खोलाबाट गिट्टी, बालुवा उत्खनन् गर्न रोक लगाएपछि वीरेन्द्रनगरमा न

Read More

कर्णालीमा चिनियाँ लगानी भित्र्याउन पहल, मुख्यमन्त्री बुधबार चीन जाँदै

Posted on September 18, 2018 | views : 296 | सुर्खेत - SKT

असोज २, सुर्खेत | कर्णालीको बिकास र समृद्धिका लागि प्रदेश सरकारले चिनियाँ लगानी भित्र्याउने भएको छ । कर्णालीको पर्यटकीय सम्भावनाबारे अध्ययन गरी चिनियाँ लगानी आकर्षित गर्न सरकारले योजना बनाएको छ । यसका लागि कर्णाली सरकारले सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको रारामा ठुलो विमानस्थलका लागि सम्भाव्

Read More

माथिल्लो कर्णालीको विद्युत बंगलादेशले किन्ने

Posted on September 08, 2018 | views : 237 | सुर्खेत - SKT

भदौ २३, ढाका | नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा र

Read More

भेरी–बबई डाइभर्सन आयोजना, ड्याम निर्माणको प्रक्रिया शुरु

Posted on August 18, 2018 | views : 216 | सुर्खेत - SKT

भदौ २, सुर्खेत | भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणका लागि ‘रिक्सजोन’ (खतरा क्षेत्र)पारगरेसंगै अन्य कामको प्रक्रिया अघि बढाइएको छ । सुर्खेतको हात्तीखालबाट शुरु भएको सुरुङ निर्माणको ‘तोली खोला’ लाई जोखिमयुक्त क्षेत्र मानिएको थियो । भेरी र बबईबाट ६/६ किलोमिटरको दुरीमा रहेको तोली खोला पारसंगै विद

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 4538 | सुर्खेत - SKT

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

सडक निर्माणको झण्डै एक अर्व भुक्तानीमा ढिलाई

Posted on July 11, 2018 | views : 184 | सुर्खेत - SKT

असार २७, सुर्खेत | निर्माण कार्यको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई सरकारले निशाना बनाए पनि समेयमै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीहरुले रकम भुक्तानी ढिलाई हुँदा मारमा परेका छन् । कर्णालीका विभिन्न स्थानमा निर्माण कार्यको ठेक्का लिएका निर्माण व्यवसायीहरुले सरकारले सम्झौता अनुसार रकम

Read More

कर्णालीका जनप्रतिनिधीका लागि बार्षिक ४५ करोड खर्च

Posted on July 10, 2018 | views : 160 | सुर्खेत - SKT

असार २६, सुर्खेत | कर्णाली प्रदेशले वार्षिक व्ययभार मात्रै बार्षिक ४५ करोड थेग्नु पर्ने भएको छ । प्रदेश सरकारका पदाधिकारी तथा सभा सदस्यको सेवा सुविधामा दुई करोड २३ लाख ६६ हजार र स्थानीय तहका जनप्रतिनिधिका लागि ४२ करोड ९० लाख ६८ हजार गरी कूल ४५ करोड १४ लाख ३४ हजारको व्ययभार यो प्रदेशले थेग्नुपर्ने भए

Read More

निर्यात बढाउन औद्योगिक क्षेत्र व्यवस्थित बनाईने

Posted on July 10, 2018 | views : 121 | सुर्खेत - SKT

असार २६, सुर्खेत | कर्णालीका उत्पादनहरुको निर्यात बढाउन सुर्खेतको औद्योगिक क्षेत्रलाई व्यवस्थित गरिने भएके छ । प्रदेशको राजधानीमा रहेको औद्योगिक क्षेत्रको आवश्यक संरचनाहरुलाई समेत थप गरेर निर्यातमुखि बनाउने लागिएको हो । कर्णाली प्रदेश सरकारकाले संघीय सरकारको समन्वयमा आवश्यक पूर्वाधार तयार गरी 

Read More

तयार भयो नयाँ संसद भवन, एक सातामै हस्तान्तरण गर्ने तयारी

Posted on July 09, 2018 | views : 247 | सुर्खेत - SKT

असार २५, सुर्खेत । वीरेन्द्रनगरस्थित साविकको शैक्षिक तालिम केन्द्र हातामा रहेको कर्णाली प्रदेशको संसद भवन पुनर्निमाणको काम अन्तिम चरणमा पुगेको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले पुनर्निर्माण गरेको भवनको ९५ प्रतिशत काम सम्पन्न भएपछि हस्तान्तरण गर्ने तयारी गरिएको हो । दुई म

Read More

कर्णालीको पर्यटन विकासमा ९८ करोडको बजेट

Posted on July 08, 2018 | views : 158 | सुर्खेत - SKT

असार २४, सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ ।  नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८

Read More

तीन वर्षमै भेरी नदीको पानी उपत्यकामा, वर्षातमा कागजी प्रक्रिया, कार्तिकमा टेण्डर

Posted on July 05, 2018 | views : 124 | सुर्खेत - SKT

असार २१, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका नागरिकहरुले सहज खानेपानी उपभोग गर्न तीन वर्ष कुर्नु पर्ने भएको छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दिर्घकालिन रुपमा खानेपानी समस्या निराकरणका लागि भेरी नदीको पानी पम्पीङ्ग गर्ने

Read More

सुर्खेत: वीरेन्द्रनगरको बजेट ९६ करोड

Posted on June 24, 2018 | views : 220 | सुर्खेत - SKT

असार १०, सुर्खेत | वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ का लागि ९६ करोडको बजेट प्रस्तावित गरेको छ । आइतबार भएको वीरेन्द्रनगरको तेस्रो नगर सभामा नगरपालिकाले आगामी बर्षको निती कार्यक्रम सहितको आय व्ययमा सो प्रस्ताव गरिएको हो । नगर सभामा नगर उपप्रमुख मोहनमाया ढकालले ७ करोड ४० लाख ६० हजार आन्तर

Read More

बजेटमाथि दफावार छलफल आजदेखी, ‘जाल हैन माछा दिने बजेट आयो’

Posted on June 21, 2018 | views : 198 | सुर्खेत - SKT

असार ७, सुर्खेत | कर्णाली प्रदेश सरकारले ल्याएको बजेट जनमुखी नभएको टिप्पणी सांसदहरुले गरेका छन् । संसदमा बजेटमाथिको सैद्धान्तिक छलफलको क्रममा बोल्ने सत्ता र प्रतिपक्ष दलका सांसदहरुले बजेट वितरणमुखी भन्दै चर्को आलोचना गरेका हुन् । कर्णाली प्रदेश सभाको २१ औं बैठकमा बजेटमाथिको छलफलमा भाग लिएका सांसद गो

Read More

कर्णाली सरकारको कूल बजेटको ७ प्रतिशत मात्र खर्च

Posted on June 19, 2018 | views : 198 | सुर्खेत - SKT

असार ५, सुर्खेत | कर्णाली सरकारले बिकास खर्च क्षमता कमजोर देखिएको छ । चालु आर्थिक बर्षको अन्त्यसम्म आइपुग्दा सरकारले विभन्न मन्त्रालयमार्फत भएको खर्च कुल बजेटको ७ प्रतिशत रकम मात्र खर्च गरेको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मंगलबार संसदमा प्रस्तुत गरेको खर्च विवरणमा सरकार

Read More

सुर्खेत उपत्यका खानेपानी संस्थाका संरचनामा टुक्रे विकासले ठूलो क्षती

Posted on June 16, 2018 | views : 139 | सुर्खेत - SKT

असार २, सुर्खेत । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै सुर्खेत उपत्यका खानेपानी संस्थाका संरचनामा टुक्रे विकासले ठूलो क्षती पु¥याएको छ । वीरेन्द्रनगरका दर्जनबढी स्थानमा विकास निर्माणका नाममा डोजर आतंकले संस्थाको खानेपानी पाइप लाइनमा लाखौंको क्षती पुगेको हो । वीरेन्द्रनगरका विभिन्न भागमा नाली, सडक विस

Read More

सुर्खेतमा किन नबनाउने अन्तर्राष्ट्रिय विमानस्थल ?

Posted on June 06, 2018 | views : 300 | सुर्खेत - SKT

जेठ २३, सुर्खेत | सुर्खेतमा निर्माण गरिने भनिएको बहुप्रतिक्षित विमानस्थल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । यसअघि भेरीगंगा नगरपालिका–१० छिन्चुस्थित मदानेचौरदेखी न्याउली चौरसम्म गरिएको सर्भे अनुसार विमानस्थल निर्माण प्रक्रिया शुरु हुने भएको हो । केही वर्षअघिसम्म गरिएको सर्भेमा अन्तर्राष्ट्रियस्तर व

Read More

कर्णालीको मुहार फेर्ने गरी नीति र कार्यक्रम बनाउन विज्ञहरुको सुझाव

Posted on June 01, 2018 | views : 224 | सुर्खेत - SKT

जेठ १८, सुर्खेत | एक दशकभित्र कर्णाली प्रदेशलाई धनी बनाउने संकल्पसहित आगामी वर्षका नीति तथा कार्यक्रम बनाउन प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले प्रदेश सरकारलाई सुझाव दिएका छन् । पूर्वमन्त्री समेत रहेका शर्माले केन्द्रीय सरकारले दिने अनुदान भन्दा १० गुणा ठुलो आकारको बजेट ल्याउन पनि सुझाएका छन

Read More

प्रि–बजेटमाथिको छलफलमा ज्वालाले भने, ‘आगामी बजेट सन्तुलित र कार्यान्वयनमुखी’

Posted on May 30, 2018 | views : 216 | सुर्खेत - SKT

जेठ १६, सुर्खेत । आगामी आर्थिक वर्ष ०७५।०७ट को बजेट सन्तुलित रुपमा ल्याउने प्रतिवद्धता प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनाएका छन् । तीन दिनदेखि संसदमा जारी प्रि–बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिदै ज्वालाले आगामी बजेट सन्तुलित र कार्यान्

Read More

निर्माण आयोजना अलपत्र पार्ने ठेकेदारको नाम गृहमन्त्रालय पुग्यो

Posted on May 28, 2018 | views : 252 | सुर्खेत - SKT

जेठ १४, सुर्खेत | ठेकेदारको लापरवाहीले समयमै सम्पन्न नभएका सुर्खेतका योजना र ठेकेदारको तथ्याङ्क संकलन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुको विवरण संकलन गरेर गृहमन्त्रालयमा पठाएको हो । गृह मन्त्रालयले जिल्लास्थित योजना र ठेकेदारको विवरण उपलव्ध गराउन न

Read More

झण्डै १५ अर्बको बजेट कर्णाली सरकारको तयारी

Posted on May 25, 2018 | views : 303 | सुर्खेत - SKT

जेठ ११, सुर्खेत | कर्णाली प्रदेश सरकारको आर्थिक ममिला तथा योजना मन्त्रालयले निर्धारित मितिमै बजेट प्रस्तुत् गर्ने भएको छ । झण्डै १५ अर्ब बराबरको बजेट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी असार १ गते संसद्मा पेश गर्ने गरी तयारी भइरहेको बताए । बजेट निर्माण पूर्व प्रदेश सरकार र स्थानीय

Read More

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन हुँदै

Posted on May 24, 2018 | views : 185 | सुर्खेत - SKT

जेठ १०, सुर्खेत | कर्णाली प्रदेशसभाको बर्खे अधिवेशन शुक्रबार बाट सुरु हुँदैछ । गत माघ २१ गतेबाट सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन २६ घण्टा ४३ मिनेट चलेर बैशाख १८ गते अन्त्य गरिएको थियो । हिउँदे अधिवेशन सकिएको २३ दिनपछि शुक्रबार प्रदेश सभाको बर्खे अधिवेशन सुरु हुन लागेको हो । सरकारले संसदलाई ब

Read More

कर्णालीका अधिकांश बस्ती असुरक्षित, नयाँ स्थानमा बस्तीको विकासमा जोड

Posted on May 14, 2018 | views : 312 | सुर्खेत - SKT

वैशाख ३१, काठमाडौँ । कर्णालीका अधिकांश बस्तीहरु असुरक्षित भएको बताउँदै आधारभूत आवश्यकतासहित नयाँ बस्तीको विकास गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।  कर्णाली क्षेत्रको १० वर्षे विकास योजनाको कार्यान्वयन सन्दर्भमा हुम्ला, जुम्ला, मुगु र कालिकोट जिल्लाको सुरक्षित एकीकृत बस्त सम्बन्ध

Read More