अर्थ/विकास | सुर्खेत - SKT


दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 6361 | सुर्खेत - SKT

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 7192 | सुर्खेत - SKT

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

सुर्खेतमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन गरिने

Posted on September 21, 2021 | views : 431 | सुर्खेत - SKT

न्युज कारखाना  । ५ असोज सुर्खेत,।  दशैं तिहारलगायत पर्वलाई लक्षित गरेर सुर्खेतमा सुपथ मुल्य पसल सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सरोकारवाला निकायको बैठकले सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।  सुपथ मुल्य पसलमा अत्यावश्यक खाद्यान्न लगायत उपभोग्य वस

Read More

कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो

Posted on September 15, 2021 | views : 424 | सुर्खेत - SKT

भदौ ३०, कर्णाली (रासस)। कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । यहाँ धानबाली ३

Read More

नौ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना : प्रगति न्यून

Posted on September 10, 2021 | views : 573 | सुर्खेत - SKT

प्रकाश अधिकारी । भदौ २५, कर्णाली(रासस)। नौसय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि नेपाल सरकार र भारतीय उर्जा कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा भएको परियोजना विकास सम्झौता ९पीडीए० मा सात वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ । यहीसेप्टेम्बर १९ मा सात वर्ष पुरा हुँदैछ ।  स

Read More

कर्णालीका स्थानीय तहमा तीन अर्ब बेरुजु

Posted on August 25, 2021 | views : 527 | सुर्खेत - SKT

भदौ ९, कर्णाली (रासस)। कर्णालीका स्थानीय तहमा रु तीन अर्बभन्दा बढी रकम बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनअनुसार कर्णालीका ७३ स्थानीय तहमा रु ६५ अर्ब ३७ करोड ६० लाखको लेखा परीक्षण गरिएकोमध्ये रु तीन अर्बभन्दा बढी बेरुजु देखिएको हो ।  महालेखाले आर

Read More

अध्यादेशबाट बजेट ल्याउँदै कर्णाली प्रदेश सरकार

Posted on July 15, 2021 | views : 529 | सुर्खेत - SKT

शुरबहादुर सिंह। असार ३१, कर्णाली (रासस)। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट अध्यादेशबाट ल्याउँदैछ ।  सरकारले यही असार १ गते आर्थिक वर्ष २०७८/७९ का लागि रु ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । त्यसपछि पटक पटक बसेको बैठकमा बजेटमाथिको छलफल हुन सकेन । प्र

Read More

कर्णाली प्रदेश : तीन साता बित्दा भएन बजेटमा छलफल

Posted on July 11, 2021 | views : 570 | सुर्खेत - SKT

शुरबहादुर सिंह । असार २७, कर्णाली (रासस) । कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरे यता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त बनेको छ ।  प्रदेशसभाको बैठक पटक

Read More

कर्णालीमा सुन अभाव, रु १६ करोडको कारोबार रोकियो

Posted on June 29, 2021 | views : 716 | सुर्खेत - SKT

असार १५, कर्णाली (रासस)। कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परे

Read More

कर्णालीमा २६ प्रतिशत बजेट खर्च

Posted on June 17, 2021 | views : 601 | सुर्खेत - SKT

असार ३, सुर्खेत (रासस)। कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा  २६ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको हो ।  आव २०७७/०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्ममा रु नौ अर्व सात करोड ९२ लाख ६२ हजार एक सय ६६ खर्च भएको हो

Read More

कर्णाली बजेट : कर्मचारीलाई १२ दिनको पर्यटन बिदा

Posted on June 16, 2021 | views : 615 | सुर्खेत - SKT

असार २, कर्णाली (रासस)। कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवद्र्वन गर्न र कर्मचारीहरूको मनोबल बढाउन पर्यटन खर्चसहित १२ दिन बिदा उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि कर्मचारीलाई घुमफिरका लागि पर्यटन बिदा उपलब्ध गराएको हो । आर्थिक मामिला तथा य

Read More

कर्णाली प्रदेशमा बेरुजु व्यवस्थापन प्रणाली लागू हुँदै

Posted on June 13, 2021 | views : 730 | सुर्खेत - SKT

दीपेन्द्र शर्मा । जेठ ३०, सुर्खेत (रासस) । कर्णाली प्रदेशमा रहेको बेरुजुलाई व्यवस्थित बनाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गरिने भएको छ । वित्तीय अनुशासन, पारदर्शिता कायम, सुशासन कायम, वित्तीय सूचनामा नागरिकको पहुँच तथा आर्थिक विश्वसनीयता बढाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गर्न लागिएको प्रदेश लेखा

Read More

कर्णाली प्रदेशमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु गरिने

Posted on June 09, 2021 | views : 641 | सुर्खेत - SKT

जेठ २६, कर्णाली (रासस) । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अ

Read More

कोरोना महामारी: भेरी बबई आयोजना प्रभावित

Posted on June 03, 2021 | views : 699 | सुर्खेत - SKT

जेठ २०, कर्णाली (रासस)। कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता एवं सिनियर डिभि

Read More

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति

Posted on May 11, 2021 | views : 757 | सुर्खेत - SKT

वैशाख २८, कर्णाली (रासस)। कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आ

Read More

वीरेन्द्रनगरको नयाँ रूप: सडकहरु बने चिल्ला, हरियाली र आकर्षक

Posted on May 06, 2021 | views : 2822 | सुर्खेत - SKT

प्रकाश अधिकारी | वैशाख २३, कर्णाली | प्रदेश राजधानी वीरेन्द्रनगर केही महिना अघिसम्म धुलाम्य देखिन्थ्यो । साँघुरा सडकमा जताततै खाल्डाखुल्डी, नालापेटी पनि फोहोर भरिएर बन्द । चोक चौताराहरु उस्तै अस्तव्यस्त । अब वीरेन्द्रनगरको पहिचान फेरिएको छ । काँचुली फेरेपछि यहाँका सडक र आसपासका क्षेत्र आकर्षक देखिएक

Read More

कोभिड रोकथामका लागि रु एक अर्ब बजेट व्यवस्था

Posted on April 30, 2021 | views : 744 | सुर्खेत - SKT

वैशाख १७, काठमाडौँ । कर्णाली प्रदेश सरकारले दोस्रो लहरको ‘कोभिड–१९’ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु एक अर्ब बजेट व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री विमला केसीले बिहीबार पत्रकार भेटघाटमार्फत कोरोना महामारीको सङ्कटसँग जुध्न र जनताको स्वास्थ्य सुरक्षाका लागि र

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 20871 | सुर्खेत - SKT

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

Posted on March 04, 2021 | views : 956 | सुर्खेत - SKT

फागुन २०, सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताउनुभएको छ । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित प्रदेशभरीका मेयरहरुलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख कलौनीले कोषले कर्

Read More

कर्णालीमा लगानी सम्मेलन वैशाखमा

Posted on January 08, 2021 | views : 875 | सुर्खेत - SKT

पुस २४, सुर्खेत । कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । प्रदेश योजना आयोगको बिहीबार वीरेन्द्रनगरमा बसेको ७८ औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । विसं २०७८  वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना

Read More

कोहलपुर–सुर्खेत प्रसारण लाइनको काम शुरु

Posted on December 12, 2020 | views : 1776 | सुर्खेत - SKT

मङ्सिर २७, कर्णाली | कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरुआत भएको छ । एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ ।  आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत सर्भेमा विद्युत् लाइनले ओगट्ने क्षेत्रको भौगोलिक अवस्था, रूख कटानलगायतका विषयमा अध्ययन हुने

Read More

बालुवासङ्ग्रही–खलङ्गा जोड्ने सडक शिलान्यास

Posted on November 29, 2020 | views : 964 | सुर्खेत - SKT

मङ्सिर १४, कर्णाली । कणाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासङ«ग्रही–सल्यान खलङ्गा जोड सडकको शिलान्यास गर्नुभएको छ । योजनामन्त्री ज्वालाले शनिबार रु २७ करोड ३५ लाख लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासङ्ग्रही–कुपिण्डेताल–जयतपानी–

Read More

कर्णालीका क्रसर उद्योगमाथि अनुसन्धान

Posted on November 21, 2020 | views : 889 | सुर्खेत - SKT

मंसिर ६,कर्णाली । सरकारले अवैधरुपले सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान शुरुआत गरेको छ । प्रशासनले सुर्खेतमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई दर्ता÷नवीकरणसँग सम्बन्धित कागजात मागेर अनुसन्धान शुरु गरेको हो ।  कार्यालयले गत कात्तिक

Read More

कर्णालीका कृषकलाई दुई प्रतिशत ब्याजमा ऋण प्रवाह गरिने

Posted on November 11, 2020 | views : 884 | सुर्खेत - SKT

कात्तिक २६, कर्णाली । कर्णालीमा उद्यम गर्न चाहने किसानलाई अब वार्षिक दुई प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि रु एक लाखदेखि रु एक करोडसम्म ऋण दिइने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंक लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतसँग समझदारी गरेको छ । कर्णा

Read More

बेरोजगारलाई विषेश कार्यक्रममा समेट्न सकस

Posted on November 11, 2020 | views : 845 | सुर्खेत - SKT

कात्तिक २६, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ बाट प्रभावितलाई लक्षित गरी कार्यान्वयन गर्न लागिएको कृषि तथा पशुपक्षी विशेष कार्यक्रममा अपेक्षाभन्दा बढी निवेदन परेपछि सबैलाई सम्बोधन गर्न सकस भएको छ । कोभिड—१९ बाट प्रभावित तथा विदेशबाट फर्किएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले प्रकाशित

Read More

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा

Posted on October 03, 2020 | views : 790 | सुर्खेत - SKT

असोज १७, कर्णाली । महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ । सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर सदस्यलाई आयआर्जन

Read More

अवैध रुपमा काटिएको १४८ क्युंफिट सालको काठ बरामत

Posted on September 13, 2020 | views : 1713 | सुर्खेत - SKT

भदौ २८, सुर्खेत । ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले पञ्चपुरी नगरपालिका वडा नं.२ स्थित शिव मन्दिर सामुदायिक बनमा अबैध रुपमा काटिएको सालको काठ बरामत गरेको छ । अबैध रुपमा सालको काठ काटिएको भन्ने गोप्य सूचनाको आधारमा बावियाचौर कार्यालयबाट कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक राम सिंह विष्ट सहित

Read More

ईलाका प्रहरी कार्यालय बावियाचौरद्वारा एक महिनामा नै नौसय क्यूविक चिरानी काठ बरामद

Posted on September 10, 2020 | views : 1794 | सुर्खेत - SKT

भदौ २५, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा काठ तस्करहरु सलबलाएसंगै ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले गस्ती बढाएको छ । पञ्चपुरीको तोक्मा र मुरमुरे क्षेत्रमा तस्करहरुले सालका रुख ढालेर चिरान गरेर काठ ओसार्ने गरेको सूचना पाएपछि प्रहरीले आफ्नो सकृयता तीव्र रुपमा बढाएको हो ।  पछिल्लो एक म

Read More