पर्यटन | सुर्खेत - SKT


सुदूरपश्चिम प्रदेशद्वारा ‘प्रादेशिक पर्यटन गुरुयोजना’ तयारी

Posted on November 03, 2020 | views : 2482 | सुर्खेत - SKT

कार्त्तिक १८, गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले ‘प्रादेशिक पर्यटन गुरुयोजना’ निर्माणको तयारी अघि बढाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा दिगो एवं योजनाबद्ध पर्यटनको विकाससँगै व्यवस्थापनका विभिन्न आयाममा सुधारका लागि १० वर्षे (२०७७–२०८६) रणनीति, कार्यनीति, कार्यक्रम र नतिजा

Read More

‘यसपालि घुमौँ कर्णाली’

Posted on February 29, 2020 | views : 3605 | सुर्खेत - SKT

फागुन १७, सुर्खेत | नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुर्याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ ।  प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो । कर्णा

Read More

साढे ४ लाखले कर्णाली भ्रमण गरे

Posted on April 22, 2019 | views : 4611 | सुर्खेत - SKT

 बैशाख  ९, सुर्खेत ।कर्णाली रारा भ्रमण बर्ष घोषणा भएको पहिलो बर्ष कर्णालीमा साढे चार लाख पर्यटक आएको तथ्याङ्क मन्त्रालयको छ । विभिन्न जिल्लामा ४ लाख ५४ हजार ८ सय ६४ जना पर्यटक कर्णालीमा आएको कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन,  वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । आइतबार व

Read More

कर्णालीमा त्रिभुज आकारको गुरुयोजना

Posted on March 23, 2019 | views : 3793 | सुर्खेत - SKT

चैत्र ९, सुर्खेत । कर्णाली योजना आयोगले कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजनाको तयारीमा जुटेको छ । कर्णालीमा पर्यटक भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजनाको तयारीमा कर्णाली योजना आयोग लागेको हो । सुर्खेत काक्रेबिहार, बुलबुले ताल देउती बज्यै, मुगुको रारा र डोल्पाको से–फोसुण्ड

Read More

कर्णालीमा त्रिभुज आकारको गुरुयोजना

Posted on March 23, 2019 | views : 3608 | सुर्खेत - SKT

चैत्र ९, सुर्खेत । कर्णाली योजना आयोगले कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजनाको तयारीमा जुटेको छ । कर्णालीमा पर्यटक भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजनाको तयारीमा कर्णाली योजना आयोग लागेको हो । सुर्खेत काक्रेबिहार, बुलबुले ताल देउती बज्यै, मुगुको रारा र डोल्पाको से–फोसुण्ड

Read More

मुख्यमन्त्री शाहीको नदि किनारमा बास

Posted on October 14, 2018 | views : 3264 | सुर्खेत - SKT

असोज २८, सुर्खेत | कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शुक्रबारको एक रात पालभित्र बिताएका छन् । कर्णाली नदीमा सम्भाव्यता अध्ययन गरिरहेको वैज्ञानिकहरु सहितको नदी संरक्षण मञ्चको अभियानका क्रममा मुख्यमन्त्री शाही र पर्यटन मन्त्री बुढाले एक

Read More

कर्णाली–रारा भ्रमण बर्ष उद्घाटनमै सिमित

Posted on September 11, 2018 | views : 14720 | सुर्खेत - SKT

भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा

Read More

प्रदेश समृद्धिमा पर्यटन विकास जरुरीः मन्त्री बुढा

Posted on July 07, 2018 | views : 2022 | सुर्खेत - SKT

असार २३, सुर्खेत | कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको विकासमा सरकार कटिवद्ध रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताएका छन् । समृद्ध कर्णाली निर्माणमा यहाँका पर्यटकिय क्षेत्रहरुको पहिचान गरेर विकासमा आफूहरु कटिवद्ध रहेको मन्त्री बुढाले बताएका हुन् । नेपाल पर्यटन वोर्डले आर्थ

Read More

कर्णालीको पर्यटन बर्षले नीजि क्षेत्रमा उत्साह

Posted on April 18, 2018 | views : 2498 | सुर्खेत - SKT

वैशाख ५, सुर्खेत | कर्णाली प्रदेश सरकारले ‘कर्णाली रारा पर्यटन वर्ष २०७५’ सुरु गरेपछि नीजि क्षेत्र उत्साहित भएको छ । पर्यटन सम्भावनाको गाथा गाउँदै आएको सरकारले पर्यटन क्षेत्रको विकास लागि राम्रो अभियान शुभारम्भ गरेकोमा नीजि क्षेत्र उत्साहित बनेको हो । वर्षौदेखी ओझेलमा रहेको कर्णाली प्रदेशका पर्यटन क

Read More

कर्णाली–रारा पर्यटन बर्षमा पाँच लाख पर्यटक भित्र्याउने सरकारको तयारी

Posted on March 31, 2018 | views : 2303 | सुर्खेत - SKT

चैत १७, सुर्खेत | कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षका रुपमा मनाउने भएको छ । बैशाख १ गते रारा तालमा पर्यटन वर्षको उद्घाटन गरेर वर्षभरी नै पर्यटन प्रवद्र्धनका गतिविधिहरु सञ्चालन गर्ने योजनामा प्रदेश सरकार जुटेको हो । प्रदेशको बलियो आधार पर्यटन क्षेत्र भएकाले सरकारले आगामी वर्

Read More