बैदेशिक रोजगार | तेह्रथुम - TRT


पैसा कमाउन कतार पुगेका खड्गबहादुर बाकसमा फर्किए

Posted on January 02, 2017 | views : 8938 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/पुस १८, तेह्रथुम । रोजगारीकालागि चार वर्षदेखि कतारमा रहेका म्याङलुङ्ग नगरपालिका–८, आम्बुङका ४० वर्षे खड्गबहादुर आम्बुङको परिवार यतिवेला शोकमा छ ।  धेरै धनसम्पत्ति कमाउने र परिवारलाई खुसी दिने ध्येयले परदेशिएका खड्गको काम गर्दा गर्दै कतारमै मृत्यु भएपछि उनको सपना र परिवारको मन एक

Read More