मेनका चौधरी | माघ २८, बर्दिया | नेपालकै ठूलो पर्यटकीय सिमसार क्षेत्र बढैयातालले संरक्षण पाएको छैन । तालमा रहेका प्राकृतिक झार मार्नका लागि जिल्ला समन्वय समितिले ठेक्का लगाए पनि तालमा विषादि प्रयोग गर्नाले माछा, झार तथा चराहरु मरेका छन् । यहाँ चीन हुँदै विभिन्न देशबाट आगन्तुक तथा स्थानीय चार सय
Read Moreदान बहादुर बुढा | माघ १६, मुगु | बाल्यकाल, पढौ-लेखौं भन्ने समयमा आमा पोहील गएपछि मुगुको रारा ताल नजिकै झ्यारी गाँउका बर्ष १४ का सागर रावल आफ्नो पढाई खर्च जुटाउनकै लागि रारा तालमा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुलाई घोडा चढाएर आर्थिक आर्जन गर्ने गरेका छन् । दिदीको घोडाबाट आम्दानीको रकम दिदिलाई
Read Moreदान बहादुर बुढा | माघ १०, मुगु | मंगलबार रातिबाट मुगु जिल्लामा भारी हिमपात हुँदा जनजिवन निकै कष्टकर बनेको छ भने कृषकहरुले लगाएको हिउँदे अन्न बालि जौ, गहुँ, उवा खेतमै सुक्नलागेपछि चिन्तामा रहेका मुगालि कृषकहरु एक्कासी भारी हिमपात हुँदा निकै खुसी भएका छन् । बिगतका बर्षहरुमा पुसको पहिलो सातामै हिमपात ह
Read Moreमाघ ३, डोटी | सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो
Read Moreपुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ। नेपाल एकिकरणको शिलान्यास भएको गोरखाको लिगलिगकोटमा पौष २७ गते पालुङटार नगरपालिकाका मेयर ई.दीपक बाबू कंडेलबाट झण्डोत्तोलन गर्न लागिएको हो&
Read Moreपुस २४, काठमाडौँ | पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्ड
Read Moreपुष २२, गलेश्वर (रासस) | प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पन
Read Moreपुस १८, कालिकोट । कर्णाली सामुदायिक होमस्टेका सञ्चालक पुत्रबहादुर मल्ल सुरुका दिनमा अलमलमा थिए, पर्यटकलाई के खुवाउने ? सहर–बजारबाट आएका पर्यटकले गाउँका परिकार रुचाउलान् भन्नेमा ढुक्क थिएनन् । तैपनि, उनले खाँडाचक्र नगरपालिका–७ पिलीमा कर्णाली सामुदायिक होमस्टे सुरु गरेदेखि नै स्थानीय परिकार बनाउन थाले
Read Moreपुस १८, मुस्ताङ | सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृिद्ध भएको छ । सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्याल
Read Moreपुस १७, बाँके काशीराम शर्मा (रासस) | बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको ताललाई संरक्षण गर्न थालिएसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटक आवागमन बढ्न थालेसँगै खैरेनीक
Read Moreपुस १७, काठमान्डौ (रासस) | जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा चुली (पिक) आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जाने गरेका छन् । पर्यटन विभागका अनुसार गत वर्षको हेमन्त ऋतुमा सगरमाथासहित हिमाल र चुली आरोहणका लागि १० वटा आरो
Read Moreसिवी अधिकारी पुस १६, काठमान्डौ (रासस) | नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्
Read Moreमहेन्द्र केसी पर्वत । अंग्रेजी नयाँ वर्षको अवसरमा बागलुङमा आउने पर्यटकहरुलाई रु १०१ मा नै होटल बुकिङ गर्न पाउने भएका छन् । बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ नयाँ बर्ष २०१९ मा बागलुङ सदरमुकाममा आउने पर्यटकलाई रु १०१ मा कोठा उपलब्ध गराउने भएको हो। बागलुङ पर्यटन विक
Read Moreनारायणी रजौरे पुस ८, दाङ रासस | दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ । द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरका
Read Moreपुस ८, कन्चनपुर र (रासस) | निकट भविश्यमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा सञ्चालन हुन लागेको घरवास (होमस्टे) को पर्यटन विकासका लागि आजदेखि चारदिने आधारभूत तालीम सञ्चालन गरिएको छ । खयरकन्द्रा सामुदायिक घरवासमा आबद्धलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समि
Read Moreपुस ५, इलाम (रासस) | पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आजदेखि शुरू भएको छ । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन महोत्सवका रूपमा लागेको उक्त महोत्सवमा साहित्यिक तथा सांस्कृतिक विषयवस्तुको प्रदर्शन गरिएको छ भने
Read Moreपुस ४, रुपन्देही | बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् । व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिए
Read Moreपुष ३, महेन्द्रनगर | झोलुङ्गे पुल नजिक महाकाली नदी किनार नर्सरीमा बन्ने पिकनिक स्पट र उद्यानको जमिन घेरबार गरिएको छ । भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा पिकनिक स्पट र उद्यानको गुरु योजना बनाएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुङ्गे पुल आउने पर्यटकहरुलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान ब
Read Moreशिला पाण्डे पर्वत । विश्वकै दोस्रो अग्लो बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । माघ महिनाभित्रै संचालनमा आउने निर्माण कम्पनीले जनाएको छ । २०७३ बैशाखमा निर्माण सुरु भएको उक्त बन्जी जम्पको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सकिएको छ । बन्जीजम्पको परिकल्पना र डिजाइन फ्रेञ्च युवती फ्लोरेन्
Read Moreमंसिर २७, काठमाडौं । सन् २०१८ को ११ औं महिनामा नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएका छन् । जनववरीदेखि नोभेम्बरसम्म नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ सोहि अवधिको भन्दा १७ प्रतिशतले बढी रहेको वोर्डले ज
Read Moreसर्जना कार्की | मङ्सिर २३, रुकुम पूर्व (रासस) | रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र सानीभेरीको तिरैमा रहेको पर्यटकीयस्थल देउराली गुफा ओझेलमा परेको छ । संरक्षण र प्रचारप्रचारको अभावले सो गुफा सङ्कटमा परेको हो । सानीभेरीको तिरैमा रहेको गुफा सदरमुकाम रुकुमकोटदेखि पाँच किलोमिटरको दूर
Read Moreमङ्सिर २३, परासी (रासस) | अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत
Read Moreसन्तोष घर्ती | मङ्सिर २१, सल्यान | सल्यानको कपुरकोट गाउंपालिका वडा नम्बर ३ को मुलपानीलाइ पर्यटकीय गन्तब्य बनाउने योजना बनाइने भएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनको अगुवाइमा आज (शुक्रबार) जनप्रतिनिधि,कर्मचारी,पत्रकार र स्थानीयहरुले संयुक्त रुपमा मुलपानीको चमेरी गुफाको अनुगमन गरे पछि पर
Read Moreसुमन घिमिरे | मङ्सिर २१, उर्लाबारी | जाडोको मौसम शुरु भएसँगै मोरङ जिल्लामा रहेका पर्यटकीय स्थलमा वनभोज खान आउनेहरुको सङ्ख्या बढेको छ । मङ्सिर १५ पछि प्रदेश नं १ का विभिन्न स्थानबाट जिल्लाका पर्यटकीय स्थलहरुमा वनभोज खान आउनेको घुँइचोे लागेको हो । बेलबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गस
Read More