२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

नेपाल, चलचित्र छाँयाङ्कनको उत्कृष्ट गन्तव्य: सिद्धार्थ सिमानी भारतीय कलाकार

२०८०, ४ मंसिर सोमबार ०२:०२

मङ्सिर ४, काठमाडौं । भारतीय कलाकार, सिद्धार्थ सिमानीले नेपाल विश्वभरकै चलचित्र छाँयाङ्कनको उत्कृष्ट थलो बन्न सक्ने बताएका छन् । भारतीय चर्चित टेलिभिजन सिरिज ‘जिन्दगी की महक’ का चर्चित अभिनेता सिमानीले, नेपाल न्युज बैंकसंगको कुराकानीमा आफू आफ्नो नयाँ चलचित्र ‘पशु’ को छाँयाङ्कन स्थलको खोजीका लागि नेपाल आएको र आफूले नेपालमा चलचित्र विकासको ठुलो सम्भावना देखेको बताए । 

नेपाल बसाईका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसंग समेत भेट गरेका अभिनेता सिमानीले संस्कृतिमन्त्री नेपाललाई पर्यटन र चलचित्रको केन्द्र बनाउने कुरामा सकारात्मक पाएको बताए । 

नेटफ्लिक्स निर्मित वेभ सिरिज ‘हिरो कौन’ का अभिनेता सिमानीले, नेपाल र भारतको संस्कृति र मानिसहरुको भावनासमेत मिल्ने भन्दै अब दुवै देशका कलाकार, निर्माता तथा निर्देशक मिलेर नेपाल र भारतको चलचित्र उद्योगलाई उठाउन भूमिका खेल्नु पर्ने बताए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी