Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 5, 2023 समाज

सन्दीपविरुद्धको सुनवाइ आज स्थगित

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २२, काठमाडौं | </b>सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ । अरु मुद्दाहरूका कारण हेर्न नभ्याइनेमा परेको अदालत स्रोतले बतायो ।<br></p><p>सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा परेको थियो ।</p><p>छैटौं नम्बरमा पालो रहेकोमा समय मभावले सुनुवाइ स्थगित गरिएको हो ।</p>