Skip to content
Friday, July 17, 2026 Nepali Online Media
April 7, 2023 समाज

अन्तरजातीय विवाह गर्ने सात जोडी एक लाख पुरस्कारसहित सम्मानित

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २४, चितवन | </b>भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने सात जोडीलाई सम्मान गरेको छ । महानगरले हिजो (बिहीबार) एक कार्यक्रमकाबीच महानगरभित्र दलित र गैरदलितबीचको बिवाह गर्ने जोडीलाई सम्मानसहित एक लाख रुपैया पुरस्कार र सम्मान पत्र प्रदान गरेको हो ।<br></p><p>जातीय विभेद हटाउने उद्देश्यका साथ अन्तरजातीय विवाह गर्ने सात जोडीलाई नगद १ लाख पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिएका महानगर प्रमुख रेणु दाहालले बताईन् ।</p>