Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 16, 2023 समाज

सहकारी पीडितहरुको आन्दोलनमा प्रहरीले गरे हस्तक्षेप

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ३१, काठमाडौँ | </b>सहकारी पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरू काठमाडौं आएर माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले आवतजावतमा अवरोध पुर्याएको आरोप लगाउँदै प्रहरीले हस्तक्षेप गरेको छ ।&nbsp;<br></p><p>पीडितहरुले माइतीघर मण्डलामा ५० हजार जनाको प्रदर्शन निकाल्ने तयारी गरेपछि सडकमा आवतजावत अवरुद्ध भएपछि प्रहरीले बल प्रयोग गरेको बताएको छ। सहकारी पीडित बचतकर्ता महासंघ समितिले २० जेठदेखि माइतीघरमा धर्ना दिँदै आएको थिए | तर, सरकारले आफ्नो मागको सुनुवाई नगरेपछि बाध्य भएर कडा आन्दोलन गर्नुपरेको प्रदर्शनकारीहरुको बताए । पछिल्लो दुई वर्षदेखि बचतकर्ताको रकम अपचलन गरेर संस्थाका पदाधिकारीहरु बेपत्ता हुने क्रम बढेपछि सर्वसाधारण आन्दोलन गर्न बाध्य भएका हुन् ।</p>