Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 8, 2023 समाज

सल्यानमा लाठी प्रहार गरी छोराले गरे आमाको हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २३, सल्यान | सल्यानमा लाठी प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

जिल्लाको शारदा नगरपालिका-१३ सल्यानचौरका २३ वर्षीय छोरा नवीन भण्डारीले ४८ वर्षीया आमा शारदाको लाठी प्रहार गरी हत्या गरेका हुन् |

आफ्नै घरको दोस्रो तलामा सुतिरहेकी आमा शारदालाई मंगलबार बिहान ४:०० बजेतिर नवीनले लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। बुवाआमा सुतिरहेको समयमा छोराले आमालाई मात्रै लाठी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताए |