४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना नियन्त्रणमा

१२ आश्विन २०८०, शुक्रबार ०६:५२

असोज १२, रोल्पा | ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेका छन्। 

रोल्पाको रोल्पा नगरपालिका–१ बामरुकस्थित लिवाङ सातदोबाटो सडक खण्डमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच चलिरहेको थियो। बिहीबार बेलुकी ४ बज्दै थियो। लु १ प ४०९१ नम्बरको मोटरसाइकल आयो। ट्राफिकले चालकसँग सवारी चालक अनुमति पत्र माग्यो। मोटरसाइकलमा दुई जना सवार थिए। चालकले सवारी चालक अनुमति पत्र दिन सकेनन्। 

सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २६ वर्षीय दीपक विष्टले सवारी चालक अनुमति पत्र नै प्राप्त नगरी मोटरसाइकल चलाइरहेको खुल्यो। 

ट्राफिक प्रहरीका सहायक हवल्दार घरम बस्नेतले मोटरसाइकल नियन्त्रणमा राखे। बस्नेतले जति आग्रह गर्दा पनि मोटरसाइकल छोड्न मानेनन्। 

त्यसपछि सँगै यात्रारत मिझिङकै ३२ वर्षीय टंकबहादुर घर्तीले पछाडिबाट सहायक हवल्दार बस्नेतको खल्तीमा चास सय ५० रुपैयाँ घुसस्वरूप राखिदिए। त्यो दृष्य उपस्थित अन्यले पनि नियालिरहेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ