२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलबाट थप २०० नेपाली स्वदेश फर्किन इच्छुक, मृत्यु भएकाको शव ल्याउने प्रक्रिया सुरु

२६ आश्विन २०८०, शुक्रबार ०८:२२

असोज २६, काठमाडौँ |  द्वन्द्वग्रस्त इजरायलमा रहेकामध्ये थप २०० नेपालीले स्वदेश फर्किन इच्छा जाहेर गरेका छन्। इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको विवरण संकलन गर्ने क्रममा थप २०० नेपालीले आवेदन दिएका हुन्। 

शुक्रबार मात्रै २५४ जना नेपाली उद्धार उडानमार्फत् काठमाडौं ल्याइएको छ। इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किएका बाहेक थप २०० जनाले स्वदेश फर्किनका लागि आवेदन दिएको बताएको छ। 

यस्तै, प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परेर मारिएका १० जना नेपालीको शव नेपाल पठाउने प्रक्रिया पनि सुरु भएको दूतावासले जनाएको छ। इजरायलले शव हस्तान्तरणका लागि प्रक्रियाहरु पूरा गर्नुपर्ने भनेपछि मारिएका नेपालीको शव नेपाल ल्याउन समय लाग्ने देखिएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा