Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 30, 2023 समाज

शौचालयबाट फरार कैदी प्रहरीको नियन्त्रणमा

By साझासवाल

<p><b>कात्तिक १३, दाङ | </b>दाङमा शौचालयबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइएका विवेक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।&nbsp;<br></p><p>दाङको घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।&nbsp; &nbsp;राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि पुर्याइएका उनी सोमबार बिहान&nbsp; फरार भएका हुन् ।</p>