Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 5, 2023 समाज

क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र ओमनबिचको टी–२० विश्वकप छनौट प्रतियोगिताको फाइनल खेल हेर्न कीर्तिपुर रङ्गशाला पुगेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सकेर प्रधानमन्त्री प्रचण्ड क्रिकेट हेर्न कीर्तिपुर पुगेका हुन् । नेपालले ओमानलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो । अहिले ओमनले ब्याटिङ गरिरहेको छ ।