१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँचथरमा श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि श्रीमानले गरे आत्महत्या

१४ माघ २०८०, आईतवार ११:०६

माघ १४, पाँचथर | पाँचथरको फालेलुङ गाँउपालिका-२ जोरपाटीमा श्रीमतीलाई खुकुरी प्रहारी गरी घाइते बनाएपछि श्रीमानले आत्महत्या गरेका छन्। 

जोरपाटीका ४० वर्षीय मानबहादुर गुरागाईले श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएपछि मानबहादुर फरार थिए। फरार रहेका मानबहादुरलाई खोजी गर्ने क्रममा घर नजिकैको मल्लिडे जंगलस्थित खन्युको रुखमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी विमलाको झापास्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार घाइते विमलाको अवस्था चिन्ताजनक छ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक