2026-09-30 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौँ । खाना पकाउने ग्यासको मूल्य बढेको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५० रुपैयाँले बढेको हो ।

बढेको मूल्य बिहीबार राती १२ बजेदेखि नै लागू भइसकेको निगमले जनाएको छ । योसँगै अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६० रुपैयाँ पुगेको छ । यसअघि खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २ हजार १० थियो । उपभोक्ताले आधा सिलिन्डर ग्यासलाई १ हजार ५ रुपैयाँ तिर्दै आएका थिए ।

तर, अब भने आधा सिलिन्डर ग्यासलाई १ हजार ८० रुपैयाँ पर्नेछ । यता निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य २ र डिजेल-मट्टितेलको मूल्य १२ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही