२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

४ करोड बिगो दाबी गर्दै दायर भएको मुद्दामा मिटरब्याजी श्याम परदेशीले पाए सफाइ

२०८०, २३ माघ मंगलवार ११:१२

माघ २३, काठमाडौँ | मिटरब्याजी श्याम परदेशी भनेर चिनिने श्याामकृष्ण शाह र उनकी श्रीमतीले सम्पत्ति सुद्धिकरण मुद्दामा सफाइ पाएका छन्। परदेशी  र उनकी श्रीमती मन्जुदेवीले विशेष अदालतबाट सफाइ पाएका हुन्।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार परदेशी र उनकी पत्नी मन्जुदेवीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको हो। 


सम्पत्ति शुद्धीकरण विभागले सर्लाहीको कविलास नगरपालिका–२ का ठेगना भएका परदेशी र उनकी श्रीमतीलाई विपक्षी बनाउँदै २०७९ साउन २५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

सोझासिधा जनतालाई झुक्याएर चर्को ब्याजमा ऋण दिने र झुक्याएरै कीर्ते तमसुक बनाउने, ऋण लिएको भन्दै पाँच गुणसम्म बढीको कागज गराउने परदेशी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।

३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको थियो भने सम्पत्ति शुद्धीकरण विभागले उनकी पत्नी मन्जुदेवीलाई पनि प्रतिवादी बनाएको थियो। श्रीमतीलाई भने ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको थियो। उनीहरु दुवै जनाले सम्पत्ति शुद्धीकरण मुद्दाबाट सफाइ पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति