Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 3, 2024 समाज

१३ वर्षीय बालिकालाई बलात्कार आराेपमा एकजना पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २०, काठमाडौं |&nbsp;</b> १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;<br></p><p>थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा&nbsp; ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।&nbsp;</p>