२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उदयपुर जीप दुर्घटनाका मृतक ८ र घाइते ९ जनाको खुल्यो पहिचान (अपडेट)

२०८०, १ चैत्र बिहीबार १०:२२

चैत १, उदयपुर | भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।

६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् ।  उनीहरूलाई उपचारका लागि धरान लगिएको छ ।

प्रहरीले मृत्यु तथा घाइतेको विवरण उपलब्ध गराएको छ

मृत्यु घटनास्थलमै

१) मान बहादुर बस्नेत- हतुवागढी गाउँपालिका-२ (चालक)

२) चन्द्रप्रकाश राई- हतुवागढी-२

३) रामकुमारी राई (ममता)- हतुवागढी-५

४) पदमबहादुर थापा- बराहक्षेत्र- ३

५) दिशान राई- हतुवागढी-२ (६ महिनाको)

६) कमला अधिकारी इटहरी

७) पर्वतमाया राई-हतुवागढी- २

बीपी स्वास्थ्य प्रतिष्ठानमा

८) किसन राई -हतुवागढी-५

घाइते

१) विशेष पराजुली कानेपोखरी

२) सावित्रा राई

३) मिनु राई

४) शान्तिकला राई

५) सविना परियार

६) गायत्री थापा कटुवाल

७)सुशील परियार

८) कुलबुङ्ग राई

९) निकिता कटुवाल


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट