Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 31, 2024 समाज

विशाल पण्डितबिरूद्व अख्तियारमा मुद्दा

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १८, काठमाडौँ ।</b> ब्यावसायी विशाल पण्डित बिरूद्द मुद्दा परेको छ।<br></p><p>अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।</p>