By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    5 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    22 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: रातु नदीको ठेक्का शर्त विपरित भएको खुलासा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > रातु नदीको ठेक्का शर्त विपरित भएको खुलासा
समाज

रातु नदीको ठेक्का शर्त विपरित भएको खुलासा

साझासवाल
Last updated: April 4, 2024 8:12 am
साझासवाल
5 Min Read
Share

चैत २२, महोत्तरी । बिशाल बस्नेत |  बर्दिवास नगरपालिकाले रातु नदी ठेक्का लगाउने क्रममा नै शर्त विपरित ठेक्केदार कम्पनिसँग  सम्झौता गरेको खुलासा भएको छ । नगरले ठेक्का आव्हानको क्रममा राखेका शर्तहरुको उल्लघन गर्दै देव बिष्णु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिसँग सम्झौता गरेको खुलासा भएको हो ।

आन्तरिक आय ठेक्का सम्बन्धि शर्तहरुको ४ नं. बुद्दामा बर्दिवास नगरपालिकासँग आय तथा अन्य कारोवार सम्बन्धि मुद्दा मामिलामा सग्लन भएको, कार्यालयलाई बुझाउनुपर्ने वाकी वक्यौता रहेको, विगतका आर्थिक वर्षहरुमा सम्झौता गर्नमा सर्त राखी हानि नोक्सानी पुर्र्याएको र कालो सुचिमा परेको फर्म वा व्यक्तिलाई बोलपत्र स्वीकृत नगर्ने उल्लेख गरिएको छ ।

तर आर्थिक वर्ष २०७९÷८० मा सोही कम्पनिको बोलपत्र स्वीकृत गरी काम नगरेको र २०७९ को माहालेखा परीक्षकको रिपोर्टअनुसार आर्थिक बर्ष २०७८÷७९ मा देव बिष्णु कन्स्ट्रक्सनले नै २४ लाख ६७ हजार  बढी पेश्की वापतको रकम कार्यालयलाई  फर्स्यौट गर्न बाकि देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व निमावाली २०७७ को नियम ४७ अनुसार तोकिएको म्यादभित्र काम गरेवापतको पेश्की फर्स्यौट गर्नुपर्ने व्यवस्था छ नत्र राजस्वमा हानि, नोक्सानी र राजस्व छली गरेको ठहरिन्छ । यसरी आन्तरिक आयकरमा हानिनोक्सानी गरेको देखिने उक्त कम्पनीसँग नै नगरले किन आफ्नै सर्तविपरित सम्झौता गर्र्यो भन्ने बिषय अहिले नगर क्षेत्रमा चर्चाको बिषय वनेको हो ।

अझ आर्थिक बर्ष २०७९÷८० मा देव बिष्णु कन्स्ट्रक्सन सप्लायर्सले रातु नदीको पथलैया खण्डको ठेक्काको सवैभन्दा बढी रकम  १ करोड ७१ लाख ५१ हजार कवोल गरेवापत नगरले बोलपत्र स्वीकृत गरेको थियो ।

स्वीकृतपछी सम्झौता गर्न नआएको उक्त कम्पनिलाई वित्तीय नियमअनुसार कालो सुचिमा राख्ने र दोश्रो कवोल गर्ने ठेक्केदारसँग सम्झौता गर्न सकिने व्यवस्था छ । तर यसका वावजुत पनि सोही कम्पनीलाई किन अहिले बोलपत्र स्वीकृत गरेर ठेक्का लगाइयो भन्ने बिषय थप पेचिलो वन्दै गएको छ ।

ठेक्केदार कम्पनीका संचालक श्याम पोखरेलले भने नगरलाई पेश्की फर्स्यौट बापत कुनै पैसा तिर्न वाकी नरहेको दावी गरेका छन ।

माहालेखा परिक्षकको रिपोर्ट नै गलत भएको वताउदै संचालक पोखरेलले नगरपालिकाको लेखा साखाले प्रमाणित गरे आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको वताए  । तर माहालेखा परिक्षकको रिपोर्टअनुसार बर्दिवास नगरपालिकाको विभिन्न ७  वटा ठाँउको उक्त पैसा फर्स्यौट गर्न वाकी देखिन्छ ।

संचालक पोखरेलले अघिल्लो पटक पाएको ठेक्कामा समेत नगरकै कारणले सम्झौता नभएको प्रष्ट वनाएका छन । ’कहिले हाकिमको सरुवा, कहिले हाकिम नै नआउने कारणले डेर महिना वित्यो अनि समय गुज्रीएपछि सम्झौता गर्न पाएनौ ।’ उनले भने ।

परिक्षकको रिपोर्टलाई नै आधार मान्ने हो भने नगरले लगाएको ठेक्का पुर्णतः शर्त विपरित देखिएको छ । आफैले सार्वजनिक गरेका शर्तहरु विपरित हुदा पनि देव बिष्णु कनस्ट्रक्सनसगैँ सम्झौता किन गर्नुप¥यो भन्ने बिषय आफैमा रहस्यमय देखिएको स्थानियहरु वताउछन । यही बिषय स्थानीय राजनीतिवृत्तमा समेत हल्लीखल्ली वनेको छ । नेकपा एमालेका नगर सचिव निरोज अधिकारीले यदी आफैले सर्त राखेर आन्तरिकरुपमा ठेक्का लगाएको हो भने नगर घेर्न तयार हुनुपर्ने वताए ।

शर्त उल्लंघन गरेर सम्झौता गरेको देखिएपछी माओवादी केन्द्र, नेपाली कांग्रेस र रास्वपाले समेत आपत्ति जनाएका छन । नगरले यो बिषय प्रष्ट नवनाए राजस्व छलीमा भएका यस्ता क्रियाकलापमा खवरदारी गर्ने वताए ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले भने यस बिषयमा अनविज्ञ रहेको जिकिर गरे । “म आउनु भन्दा पहिले नै भएको हुनाले के भएको रहेछ खोजी गर्नेछु ।” उनले भने । “सर्तहरु हेर्दा त यस्ता कम्पनि बोलपत्र स्वीकृतमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने छ, नगरप्रमुखसँग पनि छलफल गर्नेछु ।”

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने सम्झौता गर्न योग्य भएपछी नै सम्झौता गरिएको प्रतिक्रिया दिएका छन् । नदीजन्य पदार्थको राजस्व हेर्ने साखाका साखा प्रमुख नारायण सेनले आफु नया भएको र सम्झौता गर्दा विधिअनुसार नै गरेको जिकिर गरे ।

योजना साखाका साखा अधिकृत दिपक पौडेलले फर्स्यौट र असुल फरक भएको हुनाले पेश्कीको सम्बन्धमा फर्स्यौट भईसकेको हुन् सक्ने वताए । योग्य भएका ठेक्केदारहरुलाई बोलपत्रमा सहभागी गराएर सवैभन्दा बढी कवोल गर्नेको स्वीकृत गरिएको उनको भनाई छ ।

यता अघिल्लो पटक ठेक्का पाएर पनि काम नगरेको भन्ने बिषय नगर कै कारण नभएको सेनले प्रष्ट वनाएका छन । “ढिला भएपछी आईई रिपोर्टको  मिति गुज्रीयो अनि अघिल्लो आर्थिक बर्षको ठेक्का प्रक्रिया नै रद्ध भएको थियो ।” उन्ले भने । “समयमा नै सम्झौता गर्न नसकिएपछि आईई रिपोर्टको म्याद नै सकियो अनि नया आईई गरेर आ.व. २०८०÷८१ मा ठेक्का लगाइएको हो ।” 

तर प्रमाणहरु हेर्दा गम्भीर त्रुटि भएको वताउदै वडा–३ का अध्यक्ष बिराट बिष्टले कार्यापालिका बैठकमा यो बिषयलाई जोडदाररुपमा उठाउने वताए ।  “सर्त बाझिनेगरी नगरले किन सम्झौता ग¥यो यस्लाई हामी खोतल्ने छौ ।” अध्यक्ष बिष्टले भने । “यदी त्यस्तो देखियो भने नगरले ठेक्का नै खारेज गर्नुपर्छ ।”

अर्का वडा अध्यक्ष पदम आलेमगरले पनि उक्त प्रक्रियाको बिषयमा ध्यानाकर्षण भएको जनाएका छन । आफैले वनाएका शर्तहरु उल्लंघन गर्नु गम्भीर अपराध भएको वताउदै नगरले यस्को जवाफ दिनुपर्ने वताए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँ- प्रधानमन्त्री
Next Article बालेनविरुद्ध फेसबुकमा स्टाटस लेख्ने महानगरका कर्मचारीविरुद्ध साइबर अपराधको मुद्दा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

‘साहित्य विचारको प्रवाह हो ।’

57 years ago

डडेल्धुराको साहुखर्कमा रहेको बाजे खिर पसलमा आगलागी, लाखौँको क्षति

57 years ago
काठमाडौँ - KTMसमाज

आजदेखि स्वस्थानी व्रत शुरु

57 years ago
काठमाडौँ - KTMसमाज

आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?