पढ्न करिब 1 मिनेट लाग्छ

चैत ३०, काठमाडौँ । सरकारले नेपालको राष्ट्रिय फल सुन्तलालाई बनाउने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल बनाउने निर्णय गरेको हो।

यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई मनोनयन गर्ने, संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट बन्द गर्ने निर्णय गरेको छ।