बैशाख ३,  नाइजेरिया। नाइजरको राजधानीको सडकमा सयौं प्रदर्शनकारीहरू संयुक्त राज्य अमेरिकाको सेना फिर्ताको माग गर्न सडकमा उत्रिएका छन्, 

सैन्य सरकारले अमेरिकासँगको सैन्य सम्झौता अन्त्य गरेर र रूसी सैन्य प्रशिक्षकहरूलाई स्वागत गरेर आफ्नो रणनीतिलाई थप परिवर्तन गरेपछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३,  नाइजेरिया। नाइजरको राजधानीको सडकमा सयौं प्रदर्शनकारीहरू संयुक्त राज्य अमेरिकाको सेना फिर्ताको माग गर्न सडकमा उत्रिएका छन्, 

सैन्य सरकारले अमेरिकासँगको सैन्य सम्झौता अन्त्य गरेर र रूसी सैन्य प्रशिक्षकहरूलाई स्वागत गरेर आफ्नो रणनीतिलाई थप परिवर्तन गरेपछ"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिका सेना र एअरवेस हटाउन माग गर्दै नाइजेरियामा हजारौंको प्रदर्शन

२०८१, ३ बैशाख सोमबार ०५:२८

बैशाख ३,  नाइजेरिया। नाइजरको राजधानीको सडकमा सयौं प्रदर्शनकारीहरू संयुक्त राज्य अमेरिकाको सेना फिर्ताको माग गर्न सडकमा उत्रिएका छन्, 

सैन्य सरकारले अमेरिकासँगको सैन्य सम्झौता अन्त्य गरेर र रूसी सैन्य प्रशिक्षकहरूलाई स्वागत गरेर आफ्नो रणनीतिलाई थप परिवर्तन गरेपछि यो प्रदर्शन भएको हो । 

शनिबा देखी मध्य नियामेमा हातमा हातमा हातमा प्लेकार्ड लिएर भीडमा प्रदर्शनकारीले नाइजेरियन झण्डा फहराएको थियो, जसले फ्रान्सेली विरोधी प्रदर्शनलाई सम्झाउने कार्य गरेको थियो । नाइजरमा भएको बिद्रोहबाट सेनाले सत्ता कब्जा गरेपछि नाइजरबाट फ्रान्सको सेना फिर्ता लिन बाध्य भएको थियो।


अङ्ग्रेजीमा एउटा हातले लेखिएको चिन्हमा ‘युएसए रश आउट अफ नाइजर’ लेखिएको थियो । सैन्य सरकारको समर्थन र मार्चको मध्यमा करिब १ हजार  अमेरिकी सेनालाई आफ्नो क्षेत्र बाहिर सञ्चालन गर्न अनुमति दिने सम्झौता रद्द गरेको थियो । ‘हामी यहाँ अमेरिकी आधारलाई अस्वीकार गर्न आएका छौं, हामी हाम्रो माटोमा अमेरिकीहरू चाहँदैनौं,’ प्रदर्शनकारी मारिया सालेले भनिन् ।  भीडले “अमेरिकी साम्राज्यवाद मुर्दाबाद” र “जनमुक्ति आन्दोलन जारी छ” भन्ने नारा पनि लगाएका थिए ।

सैन्य विद्रोह नभएसम्म नाइजेरियामा फ्रान्स र अमेरिकाको प्रमुख सुरक्षा साझेदारको रूपमा रहेका थिए । जसले पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा एक दशक पुरानो विद्रोहलाई रोक्न अन्तर्राष्ट्रिय प्रयासहरूको एक भागको रूपमा यसलाई आधारको रूपमा प्रयोग गरेको थियो ।

तर, मार्चमा नाइजेरियाले अमेरिकासँगको सैन्य सम्झौता रद्द गर्‍यो। अमेरिकी सेनासँग डिसेम्बरमा नाइजरमा करिब ६५० कर्मचारी कार्यरत थिए, यो तथ्यांक ह्वाइट हाउसले संसदमा दिएको प्रतिवेदन अनुसार। अमेरिकी सेनाले नियामीबाट करिब ९२० किलोमिटर नाइजर शहर अगाडेजमा एउटा प्रमुख एयरबेस सञ्चालन गरिरहेको छ,  यसलाई मानव र मानव रहित निगरानी उडान र अन्य कार्यहरूका लागि प्रयोग गरिरहेको छ ।

अगाडेज नजिकै एयर बेस २०१ भनेर चिनिने ड्रोन बेस पनि १०० मिलियन डलरभन्दा बढीको लागतमा निर्माण गरिएको थियो। सन् २०१८ देखि साहेल क्षेत्रमा अल कायदा सम्बद्ध समूह र जमात नुसरत अल इस्लाम वाल मुस्लिमिनलाई लक्षित गर्न आधार प्रयोग गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना