१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछानेलाई भिसा नदिइएको भन्दै संसदभित्रै गरे ज्ञानेन्द्र शाहीले विरोध

२० जेष्ठ २०८१, आईतवार ०७:२४

जेठ २०, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जान भिसा (प्रवेशाज्ञा) नदिइएकोबारे राप्रपा संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन् । सन्दीपले भिसा नपाउनु देशमाथिको अपमान भएको शाहीको आरोप छ ।


आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा शाहीले सन्दीपलाई भिसा नदिइएको भन्दै विरोध जनाएका हुन् ।

‘उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गर्छ, क्यान र आईसीसीले स्वीकृत गर्छ । तर खेलाडीको भिसा लाग्दैन,’ उनले संसदभित्र प्रश्न गरे, ‘त्यही देशको प्रधानमन्त्री र मन्त्रीलाई झण्डा हल्लाएर हिड्न लाज लाग्दैन ?’

अमेरिकाले सन्दीपलाई भिसा नदिएको विरोधमा शाहीले सडकमा युवा आन्दोलनको नेतृत्व गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण