Skip to content
Friday, July 24, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ साउन २१ गते, बिहान ८:३८ बजे
समाज

त्रिभुवन विमानस्थल नजिकै एक गेस्टहाउसमा आगलागी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २१, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय बाहिर रहेको सिटी गेस्ट हाउसमा आगलागी भएको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । घटनास्थलमा प्रहरी र दमकल परिचालन गरिएको छ । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।