Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 16, 2018 समाज

नवलपरासीमा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ८ घाइते (नामसहित)

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

श्याम थापा/माघ २, नवलपरासी  । बर्दघाट सुस्ता पुर्व बिनयी त्रिबेणि गाउँपालिकाको त्रिबेणि स्थित ठट्टेखोला पुल बाट ट्याक्टर खसि ट्याक्टर चालकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन ।

ऎतिहासिक धार्मिक स्थल त्रिबेणिमा माघी पर्वको अवसरमा लाग्ने माघी मेलाको दर्शन गरेर त्रिबेणि बाट रानीनगर तिर आउदै गरेको यु पि ५३ बि आर ०४२० नम्बरको ट्याक्टर अनियंत्रित भै पुल बाट तल खसेको हो ।

ट्याक्टर करिब ३० फिट तल खस्दा भारतको गोरखपुर बस्ने ट्याक्टर चालक करिब ४५ बर्षको साधु केवटको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइतेहरुमा भारतको गोरखपुर बस्ने बर्ष ५० कि श्रीमती कलावती,बर्ष ५० कि फुलपती देबि, बर्ष ६० कि गङ्गोडा साहानी ,बर्ष ६० को सरदार केवट, बर्ष बर्ष ४५ कि दुर्गावती केवट,बर्ष ४५ का ईश्वर साहानी,बर्ष ४५ का किशोर साहानी र बर्ष ५० को अरबिन्द्र चौधरी रहेका छन ।

घाइतेहरुको उपचार सहिद स्मृति अस्पताल चौपतामा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय त्रिबेणिले जनाएको छ ।