Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 12, 2023 समाज

फिकलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २८, कमलामाई (सिन्धुली) | </b>मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।&nbsp;<br></p><p>दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको&nbsp; &nbsp;खुर्कोटस्थित&nbsp; अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले&nbsp; जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।&nbsp; &nbsp;</p>