बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

Posted on: 13 Jul, 2023

असार २८, काठमाडौं | नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ | बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ नै कारोबार भइरहेको थियो ।

आज तेजावी प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रूपैयाँमा कारोबार कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!