१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वतन्त्र पत्रकार संघ केन्द्रिय टोली भक्तपुरमा 

१५ बैशाख २०८१, शनिबार ०७:५७

बैशाख १५, भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्तपुरका विभिन्न क्षेत्रहरुको अवलोकन भ्रमण गरेको हो । 

टोलीले भक्तपुरको दरवार स्क्वायर क्षेत्र, टौमढी क्षेत्रलगायतको अवालोकन भ्रमण गरेको थियो । टोलीलाई केन्द्रिय सल्लाहकार एवं भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीले स्वागत गरेका थिए । साथै त्यस अवसरमा भ्रमणमा आएको टोलीलाई भक्तपुरका ऐतिहासिक, साँंस्कृतिक विषयवस्तुबारे गाइड गरेका थिए ।

उनले भक्तपुरको पाँंचतल्ले मन्दिर किन बनाए ?लगायतका ऐतिहासिक विषयवस्तुबारे जानकारी गराएका थिए । साथमा केन्द्रिय पार्षद् कृष्ण किसी पनि उपस्थित थिए । टोलीमा झण्डै दुई दर्जन सहभागी थिए । टोलीले शनिबार नै ललितपुरको पनि भ्रमण गर्ने जनाइएको छ । यसअघि शुक्रबार टोली काठमाडौं पुगेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट