आजको विदेशी मुद्राको विनिमयदर कुन देशको कति ? (सुचिसहित)

Posted on: 17 Apr, 2018

बैशाख ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ २ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ७० पैसा र विक्रिदर २८ रुपैयाँ ८६ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८७ पैसा र विक्रिदर २७ रुपैयाँ ३ रहेको छ ।


कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४८ रुपैयाँ ०३ पैसा छ भने विक्रिदर ३ सय ५० रुपैयाँ ५४ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७७ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ १३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!