बैशाख ५ काठमाण्डौ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ | मंगलबार प्रतितोला ५८हजार ८ सयमा कारोबार भएको छापावाला सुन मुल्य आज प्रतितोला २ सयले बढेर ५९ हजार कारोबार भैरहेको छ | त्यस्तै मंगलबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको तेजावी सुनको मूल्य पनि आज बढेर ५८ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ६० मा कारोबार भैरहेको छ | मंगलबार चाँदी ७ सय ५५ रुपैंयामा कारोबार भएको थियो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!