असोज १, काठमाडौं | आज बुधबार नेपाली बजारमा सुनको मुल्य स्थिर भएको छ । सोमबार प्रतितोला सुनको मुल्य ७१ हजार ३०० कायम भएको थियो । त्यही मुल्य मंगलबार पनि कायम रहेको थियो । बुधबार पनि सुनको मुल्य ७१ हजार ३०० नै कायम भएको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।
त्यस्तै आज बुधबार चाँदीको भने बढेको छ | मंगलबारको तुलनामा आज रु ५ ले बढेर ८ सय ७० रुपैया कायम भएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!