आज कोरिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on: 05 Nov, 2019

कात्तिक १९, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले तोकेको १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।आज बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ १७ पैसा रहेको छ ।आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा बिक्रीदर २७ रुपैयाँ ३६ पैसा तोकेको छ । 

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ४ पैसा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!