माघ ५, काठमाडौँ | आइतबार सुनको मूल्य बढेको छ | शुक्रबारको तुलनामा रु २ सयले बढेर आज प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७ सयमा कारोबार भइरहेको छ |
आज चाँदीको मुल्य प्रतितोला ८ सय ९० कायम भएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!