हेर्नुहोस् आजको विनिमयदर

Posted on: 03 Jun, 2021

जेठ २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६४ पैसा र बिक्रिदर ११७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ३ पैसा र बिक्रिदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ ।

युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ९३ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ ७८ पैसा रुपैयाँ रहेको छ।

हेर्नुहोस् आजको विनिमयदर 


यस बिषयमा तपाइको प्रतिक्रिया...!