यस्तो छ अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट (पूर्ण पाठसहित)

Posted on: 10 Sep, 2021

भदौ २५, काठमाडौं। सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

बजेटको पूर्ण पाठ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!