नेपाल विद्युत प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)

Posted on: 12 Sep, 2021

भदौ २७, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले असार १३ गते प्रकाशित गरेका विभिन्न पदका लागि लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

खुला तथा आन्तरिक प्रतियोगिता अनुसार लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची सार्वजनिक भएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि मिति तोकेको जानकारी दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!