२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मुम्बई होर्डिङ घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, ७५ जना घाइते

३ जेष्ठ २०८१, बिहीबार ०८:२७

जेठ ३, काठमाडौँ । मुम्बईको घाटकोपर क्षेत्रमा सोमबार साँझको आँधीबेहरी र बेमौसमी वर्षाका कारण एउटा पेट्रोल पम्पमा राखिएको १२० फिट लामो होर्डिङ बोर्ड खसेको थियो । 

बोर्ड खसेर थिच्दा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । घाइतेको संख्या ७५ जना भएको बताइएको छ । घटना भएको ६३ घन्टापछि उद्धार कार्य बन्द गरिएको छ । एनडीआरएफको दुई टोली उद्धार कार्यमा खटिएको थियो ।


बुधबार अबेर रात थप २ जनाको शब निकालिएको थियो । योसँगै मृतकको संख्या १६ पुगेको हो । सो होर्डिङ बोर्ड एशियाकै सबैभन्दा ठूलो भएको बताइएको छ ।  

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । राज्य सरकारले घाइते र मृतकका परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । घटनाका दोषी मेसर्स इगो मिडिया प्रा. लि. का मालिक भावेश भिण्डे र अन्य केही विरुद्ध कतव्र्यसम्बन्धी मुद्दा दायर गरिएको छ । घटनापछि भिन्डे फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले