घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

Posted on: 23 Jan, 2022

माघ ९, काठमाडौँ | हप्ताको पहिलो दिन आज नेपाली बजारमा सुन चाँदीको भाउ केही घटेको छ। आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ।यस्तै, चाँदीको भाउ तोलामा १३ सय १५ रुपैयाँ तोकिएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सार्वजनिक बिदाबाहेकका दिनमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!