यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on: 31 Oct, 2022

कात्तिक १४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राकाे विनिमयदर सार्वजनिक गरेकाे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६६ रुपैयाँ छ । बिक्री दर भने १३२.२६ रुपैयाँ रहेको छ ।

त्यस्तै युरो एकको खरिद दर १३१.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.८० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १५३.५९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!